सुर्खेत– नेपालका लागि नर्वेका राजदुत डाग्नी म्योस, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सहितको टोलीले मध्यपश्चिम विश्वविद्यालयको अवलोकन भ्रमण गरेको छ । राजदुतसहितको टोलीले विहीवार विश्वविद्यालयको उच्च पदाधिकारीसंग अन्तर्क्रिया समेत ग¥यो । अन्र्तक्रियामा राजदुत डाग्नी म्योसले

सुर्खेत– वीरेन्द्रनगर १ निवासी लेखक कवि गंगाप्रसाद न्यौपानेले एकैसाथ दुई कृति प्रकाशन गरेका छन् । न्यौपानेद्धारा लिखित कविता संग्रह लोकतन्त्रको प्रलाप तथा कथासंग्रह मातापिताको मुक्तिनाथ धार्मिक यात्रा संस्मरणको शनिबार विमोचन गरिएको हो । लामो समयदेखि शिक्षण पेशामा सक्रिय उनी मानव

नेपालगन्ज- नेपालगन्ज कनक्लेभका अवसरमा यसबर्ष फाइनप्रिन्ट फिभर पनि सँगै हुँदैछ । नेपालगन्ज डिस्कोर्षको पाँचौं श्रृंखला आउँदो ५ मंसिरमा हुँदैछ । कनक्लेभमा पुस्तक र साहित्य सम्बन्धि सेसनहरु फाइनप्रिन्ट फिभरमार्फत हुने नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपालले बताए । उनका अनुसार अर्थ, सामाजिक

सुर्खेत–राजनीतिबाट उद्यमशीलतामा फड्को मारेकी एमाले नेतृ शान्ता चौधरीको ‘शान्ताको अचार’ व्यवसायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ । वीरेन्द्रनगर सनिहल लाइनस्थित सुपरमार्केटमा शुक्रबार उक्त शाखाको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै चौधरीले ‘शान्ताको अचार’ लाई देशव्यापी

सुर्खेत– कलाकार उत्तम शर्माले आफूले पाएको पुरस्कार राशीको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट पुरस्कृत शर्माले वीरेन्द्रनगर १ बांगेसिमलस्थित सरस्वति प्राथमिक विद्यालयमा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना गरे । यही विद्यालयबाट शर्माले प्राथमिक शिक्षा