सुर्खेत — कर्णाली प्रदेशमा आगामी मंसिर १६ देखि आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीको प्रारम्भिक छनोट प्रक्रिया सम्पन्न भएको छ । सुर्खेतसहित प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिएका छनोट प्रतियोगिताबाट १४ खेल विधाका खेलाडी छनोट भएका

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता

सुर्खेत- दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीबाट उसुतर्फका खेलाडी छनोट भएका छन् । आगामी मंसिरमा कर्णालीमा आयोजना हुने उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि उसुका २३ जना खेलाडी छनोट भएका हुन् । बिहीबारबाट तीन दिनसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको छनोट प्रतियोगिता शनिबार

सुर्खेत — कृषि उद्यमको विकास, किसानको आयआर्जन वृद्धि र जलवायु परिवर्तनका असर सामना गर्न स्थानीय समुदायको क्षमता बढाउने उद्देश्यले सहास नेपालले कर्णालीमा सञ्चालन गरेका कार्यक्रमबाट १ हजार ५४५ घरधुरी लाभान्वित भएका छन् । सुर्खेतको भेरीगंगा र वीरेन्द्रनगर नगरपालिका तथा दैलेखको

सुर्खेत- कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मुख्यमन्त्री मंगलबहादुर शाहीले उनलाई शपथ गराएका हुन् । जुम्लाको तातोपानी गाउँपालिका निवासी खत्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले योजना आयोगको उपाध्यक्षमा नियुक्त

काठमाडौं- दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा छलफल गरिएको छ । प्रतियोगिताको तयारी, व्यवस्थापन, खेलस्थल र सञ्चालनसँग सम्बन्धित विविध विषयमा राखेपका पदाधिकारी, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, कर्णाली प्रदेश खेलकुद परिषद्का पदाधिकारी तथा विभिन्न खेलका