म्याक्स टाइगरको ‘दशैं धमाका’ अफरमा झक्कड थापा मगरलाई स्कुटर

सुर्खेत-  म्याक्स टाइगरको ‘दशैं धमाका’ अफरअन्तर्गत सुर्खेतका झक्कड थापा मगरले स्कुटर उपहार जितेका छन्।

म्याक्स टाइगर खरिद गर्ने क्रममा अफरमा सहभागी भएका थापा मगरलाई स्कुटर उपहार परेको हो। उनलाई नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को प्रत्यक्ष प्रसारणका लागि सुर्खेतको घण्टाघर डबलीमा आयोजित एक्सट्रिम फ्यान पार्क कार्यक्रममा स्कुटर हस्तान्तरण गरिएको थियो।

म्याक्स टाइगरका क्षेत्रीय वितरक भरत जिसीले थापा मगरलाई उक्त स्कुटर हस्तान्तरण गरेका हुन्। दशैंको अवसर पारेर म्याक्स टाइगरले सञ्चालन गरेको ‘दशैं धमाका’ योजनाअन्तर्गत ग्राहकले कार, मोटरसाइकल र स्कुटरलगायतका उपहार जित्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार उक्त योजनामा १८ जनालाई मोटरसाइकल, १८ जनालाई स्कुटर र एक जनालाई कार उपहार प्रदान गरिनेछ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,