तस्बिरमा यस्तो देखियो प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

सुर्खेत– रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा वीरेन्द्रनगरमा शनिबार प्रथम ज्ञान कर्णाली हाफ म्याराथन सम्पन्न भएको छ । ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको प्रतियोगितामा प्रदेश खेलकूद विकास परिषद्, वीरेन्द्रनगर नगरपालिका लगायतका निकायको आर्थिक सहयोग रहेको थियो । हाफ म्याराथन (२१ किमी दौड) मा पुरुष र महिलातर्फ अलग अलग प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगितामा एक हजार बढीको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरेका थिए । तस्बिरमा हेर्नुस, प्रथम ज्ञान कर्णाली हाफ म्याराथन

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,