सुर्खेत- वीरेन्द्रनगरमा आइतबार बिहा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका
सुर्खेत– जापानको टोकियो, ओकिनावासहित पाँच वटा सहरमा ‘कर्णाली सांगीतिक साँझ २०२५’ हुने भएको छ । कर्णाली प्रदेश समाज जापानको आयोजना तथा सुदूरपश्चिमेली नेपाली समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल (जापान शाखा) को सह–आयोजनामा ती सहरमा विशेष सांगितिक
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको बताएका छन । खेलकुद क्षेत्रसँग सम्बन्धित संघ– संस्थाका प्रतिनिधि र प्रशिक्षकहरुसँगको शुक्रबार भेटघाट गर्दै मुख्यमन्त्री कँडेलले प्रतियोगिता स्थगित हुनुमा प्रदेश सरकारको कुनै
सुर्खेत– आगामी जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशमा तय गरिएको नेपाली खेलकुदको महाकुम्भ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको प्रतियोगिता अनुगमन समितिले पछिल्लोपटक घोषित मितिमा प्रतियोगिता गर्न नसकिने आधार प्रस्तुत गर्दै


