मानव अधिकार एलाइन्स बागमती प्रदेशमा नयाँ नेतृत्व

सुर्खेत– राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) बागमती प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि मानवअधिकारको सुनिश्चितता सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ सम्पन्न अधिवेशनले श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको हो ।

प्रथम अधिवेशनले उपाध्यक्षमा केशवराज पन्त, उपाध्यक्ष कविता शाह, सचिव हरिबोल आचार्य, सहसचिव अञ्जनप्रसाद पौडेल, पार्वती घिमिरे दवाडी, कोषाध्यक्ष निर्मलकुमार उप्रेती निर्विरोध चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा सन्तोष महर्जन, सुवर्ण अधिकारी, सुनिता शर्मा, हरिप्रसाद तिमल्सिना, बिन्द्रा विक, पम्फा मगराती, प्रमिला सुवेदी, दावा छिरिङ लामा रहेका छन् । अधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गरेका थिए ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,