पटकाको छर्राले बालकको मृत्यु

सुर्खेत- भारतमा दिपावलीको पटका पड्काउँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा आठविस नगरपालिका ३ साई गाउँका भीमबहादुर कठायतका १३ वर्षीय छोरा भुपेन्द्र कठायत रहेका छन् ।

रकेट बम नामको पटकाको छर्रा दायाँ छातीमा लाग्दा मुटुमा असर पर्न गई मृत्यु भएको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,