सुर्खेत महिला जेसिसले मनायो सहिद दिवस

सुर्खेत । सुर्खेतमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । सुर्खेत महिला जेसीजको आयोजनामा वीरेन्द्रनगर सुर्खेतको वीरेन्द्रचोकमा दीप प्रज्वलन गरिएको हो ।

माघ १६ गते सहिद दिवसको अवसरमा गरिएको दिप प्रज्वलनमा ज्ञात अज्ञात सहिदहरुप्रती श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

विभिन्न समयमा देश र जनताको लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुलाई सम्झदै दिप प्रज्वलन कार्यक्रममा सुर्खेत महिला जेसीज वर्ष २०२३ को अध्यक्ष सीता भण्डारीले सहिदहरुको योगदानलाई सबैले सम्झनुपर्ने बताईन।

कार्यक्रममा सुर्खेत महिला जेसिसका महासचिव कमला बस्याल देवकोटा, निवर्तमान अध्यक्ष मनिषा कौशल लगायतको सहभागिता थियो ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,