वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एकको मृत्यु

सुर्खेत- वीरेन्द्रनगरमा आइतबार बिहा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रेडियो नेपाल प्रादेशिक कार्यालय नजिकै फोर्स गाडीले ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका–४ घर भएका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका बुढाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाटो काटिरहेका बेला बांगेसिमलबाट सुर्खेत बसपार्कतर्फ आइरहेका बेला गाडीले ठक्कर दिएको बताइएको छ ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,