होराइजन एकेडेमीलाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

सुर्खेत– वीरेन्द्रनगर ३ गण्डकीलाइनस्थित होराइजन एकेडेमीका प्रिन्सिपल घनश्याम खड्का अन्तर्राष्ट्रिय स्कुल अवार्ड २०२३ बाट सम्मानित भएका छन् । थाइल्यान्डको टेलर्स यूनिभर्सिटीले विश्वभरका विद्यालय सहभागी भएकामध्ये योजना र व्यवस्थापन विधामा उत्कृष्ट होराइजनलाई सम्मान गरेको हो ।


प्रिन्सिपल खड्काले विदेशमा ठूला विद्यालयहरु कसरी सञ्चालन भैरहेका छन भन्ने कुराको सिकाइ भएको बताए । “विद्यालय र विद्यार्थीहरुको पठन पाठनलाई कसरी सहज, सरल र उत्कृष्ट बनाउन सकिन्छ भनेर थप क्रियाकपाल र योजनाहरु बनाइने छ,” उनले भने ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,