माओवादी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्ण जिसी नियुक्त

सुर्खेत- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर जिसी नियुक्त भएका छन् । संसदीय दल नेता राजकुमार शर्माले सोमबार जिसीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

प्रमुख सचेतक रहेका सांसद रणसिं परियार वर्तमान सरकारमा जलस्रोत तथा ऊर्जामन्त्री छन् । परियार मन्त्री भएपछि लामो समय यो पद रिक्त थियो । जिसी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष हुन । २०७९ को निर्वाचनपछि माओवादी कांग्रेस गठबन्धनबाट राजकुमार शर्मा नेतृत्वको सरकारमा उनी आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका थिए ।

उनी सुर्खेत १ (ख) बाट निर्वाचित सांसद हुन ।



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,