कर्णालीको बजेट सर्वसम्मत पारित

सुर्खेत- कर्णाली प्रदेशको आ.व. २०८१/८२ को बजेट सर्वसम्मत पारित भएको छ। शुक्रबारको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश विनियोजन विधेयक २०८१ र कर्णाली प्रदेश आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको हो।

केन्द्रमा सत्ता समीकरण फेरिए पनि कर्णालीमा भने सबै दलको सहमतिमा बजेट पारित भएको हो। कर्णाली सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको थियो। जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत रहेको छ।पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ।

 



About Us

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s,